
दिल्लीबाट काठमाडौंको साईकल यात्रामा भारतीय टिम, नेपाली टिमद्वारा भव्य स्वागत
Above Article Content Ad
कञ्चनपुर – भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं सम्म साईकल यात्रा गर्ने लक्ष्य बोकेर भारतीय साईकल यात्रीहरुको टिम नेपाल प्रवेश गरेको छ ।
मंगलबार कञ्चनपुरको गडाचौकी पुगेको भारतीय साईकल यात्रीको टिमलाई फरवेष्टर्न राईडर क्लबका अध्यक्ष भरत विक्रम शाह सहितको टिमले भव्य स्वागत गरेको हो ।
Article inline ad #1
साईकल यात्रामा भारतीय टिमका ६ पुरुष र २ महिला गरी आठ जनाको समूह रहेको फरवेष्टर्न राईडर क्लबका सदस्य तथा मेची महाकाली साईकल यात्री दिपक भट्टले जानकारी दिए ।
Article inline ad #2
सो कार्यक्रममा नेपालकै सबैभन्दा कान्छा मेची महाकाली साईकल यात्री रमित भट्ट पनि सहभागी थिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















