Above Article Ad
  • कंचनपुर क्षेत्र नम्बर १”क” बाट प्रदेश सभा सदस्यमा नेता साउदको उम्मेदवारी दाबी

    Above Article Content Ad
  • कंचनपुर
    नेपाली काँग्रेस कञ्चनपुर १ का महाधिवेशन प्रतिनिधि अमरजन साउदले आफ्नो प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दाबी रहेको बताएका छन् ।

    मंसिर ४ गते हुने निर्वाचनमा कंचनपुर क्षेत्र नम्बर १”क” बाट प्रदेश सभा सदस्य पदमा आकांक्षी रहेको साउदले बताएका हुन् ।

    Article inline ad #1
  • २०४७ देखि नेबिसंघको राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय रहेका साउद २०५९ मा साविक परासन गाविसमा नेपाली काँग्रेस गाउँ इकाई समितिका सभापति समेत रहिसकेका हुन ।

    Article inline ad #2

    राजनीतिसंगै शिक्षित समुदाय निर्माण गर्न बिधालय सञ्चालन मात्रै हैन वातावरणीय पर्यावरण जोगाउन २०७४ देखि सामुदायिक बनको सचिब पदमा रहि बनजंगलको संरक्षणमा समेत उनी लागेका देखिन्छन् ।

    भारतीय ज्यादतीका विरुद्ध र समुदाय स्तरमा गरेको उनको योगदानले उनलाई जनमुखी नेताको रुपमा पनि चिनिन्छन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    2
    +1
    2
    +1
    2
    +1
    1
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button