Above Article Ad
  • पुनर्वास-६ को वडाध्यक्षमा एमालेका मित्र सिंह लामा  दोब्बर मतले पुरै प्यानल सहित विजयी

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-६ मा नेकपा एमालेका मित्र सिंह लामा दोब्बर मतले पुरै प्यानल सहित विजयी भएका छन् ।

    शनिबार आएको मत गणनाको नतिजा अनुसार  एमालेका उम्मेदवार लामाले दोब्बर मतका साथ आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी उम्मेदवार  सुकमाया माेक्तानलाई हराउँदै बिजय भएका हुन।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • एमालेका उम्मेदवार लामाले ९६२ मत पाएका छन , भने नेपाली काँग्रेसकी माेक्तानले ४११ मत मात्रै पाएकी थिईन । त्यसैगरी वडा सदस्यमा नेकपा एमालेका ठाकुर प्रसाद अमगाई, सुमित्रा भुजेल, बिष्णु माया काेईराला र भावना सुनार बिजयी भएका छन।

    Article inline ad #2
  • ३ हजार १ सय ७८  मतदाता रहेको उक्त वडामा १ हजार ९ सय ९४ मतदाताले मात्रै मतदान गरेको सो वडामा २०७४ सालकाे स्थानिय निर्वाचनमा वडाध्यक्ष सहित पुरै प्यानल एमालेले जितेको थियाे ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button