Above Article Ad
  • आमा अध्यापन गराउदै आएको बिधालयका १ सय १५ विद्यार्थीलाई न्यानो ज्याकेट वितरण

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित श्री गौरीशंकर माध्यमिक बिद्यालयका विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरेको छ ।

    मंगलबार बिजि.बि. सफ्टवेयर्सका सञ्चालक हिमान्सु थापा र अस्ट्रेलियामा बस्दै आएकी बहिनी हिमानी थापाले संयुक्त रुपमा बिधालयका बाल कक्षा देखि १२ कक्षा सम्मका १ सय १५ विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको हो ।

    Article inline ad #1
  • कार्यक्रममा बोल्दै प्रधानाध्यापक लोकबहादुर थापाले सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै यस्ता सहयोगका लागि अन्य व्यक्तिहरुमा पनि आह्वान गरेका थिए ।

    Article inline ad #2

    प्रधानाध्यापक थापाले गरिब,जेहन्दार र दलित वर्गका बिद्यार्थीहरुलाई समावेशी तरिकाले ज्याकेट वितरण गरेको बताए ।

    सो बिद्यालयमा करिब ६ सय विद्यार्थी छन् । भने सोहि बिधालयमा थापाद्वोयका आमा लामो समय देखि बिज्ञान बिषय अध्यापन गराउदै आउनुभएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button