पुनर्वासमा जेठारा दाजुभाईद्वारा मकर संक्रान्तीमा न्यानो स्विटर वितरण
Above Article Content Ad
पुनर्वास– कञ्चनपुरको पुनवाृस नगरपालिका–५ स्थायी घर भएका बिनोद जेठारा र शेरबहादुर जेठाराले मकर संक्रान्तीको अवसरमा न्यानो स्विटर वितरण गरेका छन् ।
आईतबार पुनर्वास नगरपालिका–५ कै मदन आश्रित आधारभुत बिधालयका १ सय २ जना बिधार्थीहरुलाई जेठारा दाजुभाईले न्यानो स्विटर वितरण गरेका हुन् ।
Article inline ad #1
बढ्दो जाडोलाई मध्यनजर गर्दै सो बिधालयमा अध्ययनरत गरिब,असहाय,दलित र जेहन्दार बिधार्थीहरुलाई वितरण गरिएको उनका भाई धर्मेन्द्र जेठाराले जानकारी दिए ।
मनकारी जेठारा दाजुभाई हाल संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । त्यस्तै उनीहरुले यस अघि पनि बिधार्थीहरुलाई न्यानो स्विटर र घर नजिकैको शिव मन्दिरमा घण्टी सहयोग गरेका थिए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad