
पुनर्वासका भरत बिष्ट दुग्ध सहकारी संघको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित
Above Article Content Ad
पुनर्वास / ४ पौष – केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पौष ३ र ४ गते काठमाडौमा सम्पन्न संघको साधारणसभाबाट कंचनपुरको पुनर्वासका भरत बिष्ट सञ्चालक समितिको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
Article inline ad #1
लामो समय सहकारी क्षेत्रमा रहेका बिष्ट यस अघि केन्द्रीय दुग्ध सहकारी संघको केन्द्रिय सदस्य थिए । भने पुनर्वास सहकारी संस्था लिमिटेड पुनर्वासका पुर्व अध्यक्ष पनि हुन् ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad