Above Article Ad
  • पुनर्वासका भरत बिष्ट दुग्ध सहकारी संघको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित

    Above Article Content Ad
  • पुनर्वास / ४ पौष – केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    पौष ३ र ४ गते काठमाडौमा सम्पन्न संघको साधारणसभाबाट कंचनपुरको पुनर्वासका भरत बिष्ट सञ्चालक समितिको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

    Article inline ad #1
  • लामो समय सहकारी क्षेत्रमा रहेका बिष्ट यस अघि केन्द्रीय दुग्ध सहकारी संघको केन्द्रिय सदस्य थिए । भने पुनर्वास सहकारी संस्था लिमिटेड पुनर्वासका पुर्व अध्यक्ष पनि हुन् ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button