
पुनर्वास घर भएका एसपी अधिकारीले पाए जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी
Above Article Content Ad
काठमाडौं – कंचनपुरको पुनर्वास घर भएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र बहादुर खत्रीले सोमबार अधिकारीलाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
Article inline ad #1
जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न अधिकारीलाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad