बाढी प्रभावित र मृतक किशोरीका घरमा पुगिन सुदुरपश्चिमका मन्त्री बि.क.
Above Article Content Ad
पुनर्वास–२३ गते राती आएको बाढीले कञ्चनपुरको पुनर्वास सिमरी,रातोताल र दशरथबस्थी
पूर्ण डुवानमा भयो ।
राती देखि नै स्थानीयहरुको उद्धारपछि सुरक्षित स्थानमा स्थानीयहरुलाई स्थानान्तरण गरिसकेपछि बाढीमै तैरिन खोज्दा पुनर्वास–५, नयाँ कटानकी ३ किशोरीले ज्यान गुमाईन ।
Article inline ad #1
किशोरीको ज्यान गुमाएको खबर पछि अन्त्येष्टि घाटमै सुदुरपश्चिमका मुख्यमन्त्री सहित मन्त्रीहरुको टोलीले प्रदेश सरकारबाट मृतक किशोरीका प्रति परिवार एक लाखका दरले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
Article inline ad #2
त्यस्तै, दोस्रो पटक सुदुरपश्चिमका शिक्षा,युवा तथा खेलकुद मन्त्री लक्ष्मी बि.क.सिमरीको बाढि प्रभावित क्षेत्रको अनुगमनसँगै मृतक किशोरीका घरमा समवेदना प्रकट गर्न पुगेकी थिईन । मन्त्री बि.कसँगै माओवादी पार्टीका केन्द्रिय सदस्य लोकेन्द्र लम्साल लगायत स्थानीय नेताहरुको सहभागिता थियो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad