Above Article Ad
  • धनगढी-२ का वडाध्यक्ष ओझा जेसिस एभरेष्ट बिद्यालयको सदस्यमा मनोनीत

    Above Article Content Ad
  • धनगढी – धनगढी उपमहानगरपालिका-२ का वडाध्यक्ष धर्मराज ओझालाई जेसिस एभरेष्ट माध्यमिक बिद्यालयको सदस्यमा मनोनीत गरेको छ ।

    धनगढी जेसिसद्वारा बैयाबेहडीमा सञ्चालित जेसिस एभरेष्ट माध्यमिक बिद्यालयको व्यवस्थापन समितिका अध्यक्ष डा.हेमराज पन्तको अध्यक्षतामा पौष ४ गते बसेको बैठकले वडाध्यक्ष ओझालाई बिद्यालयको सदस्य पदमा मनोनीत गरेको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • शिक्षा ऎन २०२८ संशोधन सहितको दफा १२(४) को (ग) बमोजिम नगरपालिकाको तर्फबाट एक वर्षे कार्यकालका लागि बिद्यालय व्यवस्थापन समितिको सदस्यमा उहाँलाई मनोनीत गरेको बिद्यालयका कार्यकारी निर्देशक करुणाकर पाण्डेयले जानकारी दिनुभयो ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button