
जनता क्याम्पस पुनर्वासमा अनेरास्ववियुको कमिटी गठन, अध्यक्षमा किरण थापा
Above Article Content Ad
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा रहेको एक मात्र क्याम्पस जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुले नेतृत्व चयन गरेको छ ।
बुधबार किरण थापाको नेतृत्वमा १३ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको जिल्ला सह-सचीव नन्दराज जोशीले जानकारी दिए ।
Article inline ad #1
उपाध्यक्षमा राधिका देउवा,सचिवमा धर्मराज उपाध्याय,सह–सचिव दिपा राना,कोषाध्यक्षमा ज्योति परिवार र सदस्यहरुमा सरिता ऐडी,प्रतिक्षा बडु,करुणा रोकाया, कृपल नाथ,देवि थापा,दिक्षा पन्त,सुशान्त बन,भगत बि.क. चयन भएका थिए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
1
+1
+1
1
+1
+1
1
Below Article Content Ad