Above Article Ad
  • चुनावको मुखमै युवा संघका सदस्य सहित एमाले समर्थक माओवादी केन्द्रमा प्रवेश

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५ का एमाले समर्थक युवाहरु गठबन्धनको पक्षमा उभिएका छन ।

    बुधबार एक कार्यक्रमका बीच डेढ दर्जन बढि एमाले समर्थक युवाहरु नेकपा माओवादी केन्द्रकी नेतृ तथा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बीना मगरबाट टिका र खादा ग्रहण गर्दै प्रवेश भएका हुन् ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • प्रवेश हुनेहरूमा युवा संघ कंचनपुरका सदस्य जयबहादुर पुजारा, नेकपा एमाले समर्थक रमेश भण्डारी,हिमेश खड्का, शेरबहादुर बयाडी, पुरन चौधरी, सुबास चौधरी, शालीभान थापा, रामबहादुर थापा, घनश्याम चौधरी, केशव सिंह, दलबहादुर खाती, कमल खड्का, दिपेन खड्का, खडक सिंह,राजकुमार राना,नरेश खड्का, हर्क बोहरा,प्रकाश बिष्ट, कमल नाथ, सुरेश बोहरा र बलबहादुर पुजारा रहेको माओवादी केन्द्रका युवा नेता धर्मेन्द्र जेठाराले जानकारी दिए।

    Article inline ad #2
  • यस अघि सम्पन्न स्थानीय तह निर्वाचनमा उनीहरु मध्ये बढि भने एमालेको उम्मेदवारको पक्षमा थिए ।

    त्यस्तै चुनाव नजिक युवाहरुको गठबन्धन तर्फ आकर्षण बढ्नाले गठबन्धनका उम्मेदवारहरुलाई थप उर्जा थपिएको देखिन्छ । बाकी के हुन्छ मंसिर ४ गते पछि मतगणनाको परिणाम हेरौं ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button