Above Article Ad
  • म्याक्स टाईगरको बम्परमा परे धनगढीका पत्रकार सिंह

    Above Article Content Ad
  • धनगढी,३१ असोज । धनगढीका पत्रकार बिर बहादुर सिहँले एग्रो थाइफुड म्याक्स टाइगरको दसैँ बम्पर उपहारबाट दश हजार प्राप्त गरेका छन् ।

    कम्पनीले धनगढीमा पत्रकार सम्मेलनमार्फत करिब १० जनाको समूहबाट रेडियो पश्चिम टुडेमा कार्यरत पत्रकार सिहँ विजेता बनेका हुन् । पत्रकार सिहँले नगद दश हजारको कुपन प्राप्त गरेका हुन् । म्याक्स टाइगर स्वादमा नेपालकै सबै भन्दा राम्रो भएर बजार ल्याउँदा सबैले मन पराएको प्रदेश मेनेजर कृष्ण प्रसाद दाहालले बताए ।

    Article inline ad #1
  • दसैँ तिहारको अवसरमा कम्पनीले ‘चिसो डोज अफर’ मार्फत विभिन्न उपहारहरू समेत ल्याएकोले म्याक्स टाइगर खाँदा विभिन्न उपहार जित्न सकिने कम्पनीको भनाई छ ।

    Article inline ad #2

    अहिले सो बम्पर उपहारमा दश हजारदेखि,एक लाखसम्म नगद ,फ्रिज, कार लगायतका उपहार जित्न सकिनेछ । यो अवसर देशभरि नै लागु रहेकोले सबैलाई खाएर विजेता बनेर थुप्रै उपहार जित्न समेत प्रदेश मेनेजर दाहालले आग्रह गरे ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button