Above Article Ad
  • धनगढीमा पूर्व शिक्षकद्वारा श्रीमतीको विभत्स हत्या

    Above Article Content Ad
  • धनगढी -धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।

    धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति अन्दाजी ३० वर्षीय सरस्वती अवस्थी जाेशीकाे हत्या गरिएकाे प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • जाेशीकाे उनकै श्रीमान डम्मरराज जाेशीले हत्या गरेकाे खुलेकाे छ । प्रहरीकाअनुसार पूर्व शिक्षक समेत रहेका जाेशी घटनापछि फरार भएका छन् ।

    Article inline ad #2

    राति बुवाले आमाकाे हत्या गरेपछि छाेराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि करीब १ बजेतिर प्रहरी प्रेसपत्रउनकाे घरमा पुगेकाे थियाे । उनकाे टाउकोमा कुनै धारिलाे हतियार  प्रहार गरेकाे देखिएकाे छ।

    अहिले भने शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । हत्यापछि फरार जाेशीकाे भने खाेजी भइरहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6