Above Article Ad
  • कंचनपुर निर्वाचन क्षेत्र १ मा नेकपा एमालेको चुनावी घरदैलो (फोटो फिचर सहित)

    Above Article Content Ad
  • पुनर्वास – मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि कंचनपुर निर्वाचन क्षेत्र १ मा नेकपा एमालेको घरदैलो तिव्र गतिमा भईरहेको छ ।

    उक्त निर्वाचन क्षेत्रको समग्र विकासका लागि प्रतिनिधि सभा सदस्यमा तारा लामा तामाङ, “क”प्रदेश सभा सदस्यमा बिरबहादुर थापा र “ख” का प्रदेश सभा सदस्यमा पल्लबराज भट्ट चुनावी मैदानमा छन् ।

    Article inline ad #1
  • यतिबेला उम्मेदवारहरु मतदाताका घरदैलोमा पुग्ने र आफ्ना एजेन्डा प्रस्तुत गर्दै आफुहरुलाई मत दिई विजयी गराईदिन अनुरोध गतिरहेका पाईन्छन् ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by