Above Article Ad
  • पुनर्वासमा पशु स्वास्थ्य तथा बाँझोपन शिबिर सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिकाका भित्र पशुहरुमा फैलिने रोगलाई नियन्त्रण गर्न स्वास्थ्य तथा बाँझोपन शिविर सञ्चालनमा ल्याएको छ ।

    पुनर्वास नगरपालिकाको पशु शाखाद्वारा ११ वटै वडाहरुमा सो शिविर सञ्चालनमा ल्याएको पशु शाखा अधिकृत अनिता केसीले जानकारी दिनुभएको हो ।

    Article inline ad #1
  • शिविरमा एक हजार बढि कुखुरा, बाख्रा, गाई, भैसी लगायतका पशुहरुको स्वास्थ्य अवस्थासंगै क्याल्सियम, भिटामिन औषधिहरु पनि वितरण गरिएको थियो ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button