
पुनर्वासमा पशु स्वास्थ्य तथा बाँझोपन शिबिर सम्पन्न
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिकाका भित्र पशुहरुमा फैलिने रोगलाई नियन्त्रण गर्न स्वास्थ्य तथा बाँझोपन शिविर सञ्चालनमा ल्याएको छ ।
पुनर्वास नगरपालिकाको पशु शाखाद्वारा ११ वटै वडाहरुमा सो शिविर सञ्चालनमा ल्याएको पशु शाखा अधिकृत अनिता केसीले जानकारी दिनुभएको हो ।
Article inline ad #1
शिविरमा एक हजार बढि कुखुरा, बाख्रा, गाई, भैसी लगायतका पशुहरुको स्वास्थ्य अवस्थासंगै क्याल्सियम, भिटामिन औषधिहरु पनि वितरण गरिएको थियो ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad