Above Article Ad
  • कञ्चनपुर १ “क” बाट समानुपातिकमा राप्रपाका युवा नेता नरेन्द्र गुरुङको सिफारिस

    Above Article Content Ad
  • पुनर्वास– मंसिर ४ गते हुने आसन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कञ्चनपुर १ “क” बाट प्रदेश समानुपातिकको उम्मेदवारमा नरेन्द्र गुरुङको नाम सिफारिस गरेको छ ।
    शिक्षक र गुजोरियो कराते प्रशिक्षकका रुपमा परिचत गुरुङ युवा हुन् । वर्तमान अवस्थामा युवाको माग बढिरहेका बेला आफ्नो क्षेत्रको आमुल परिवर्तनका लागि आफुले उम्मेदवारी दिएको नेता गुरुङ बताउछन् ।
    निर्वाचनको मिति तोकिएसँगै देशभर सबै राजनितिक दलमा चहलपहल निकै बढ्दो छ । विगतमा भएका प्रशंसनिय कामले राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि स्थानिय तहको निर्वाचनमा धेरै ठाउँमा विजयी प्राप्त गरेपछि अहिले राप्रपामा जनलहर बढि देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    2
    +1
    3
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button