Above Article Ad
  • हरितालिका तिजको पुर्वसन्ध्यामा पुनर्वासमा सरसफाई

    Above Article Content Ad
  • पुनर्वास- महिलाहरुको बिशेष चार्ड हरितालिका तिजको पुर्वसन्ध्यामा बजार सरसफाइ गरिएको छ ।

    शनिबार पुनर्वास नगरपालिका-६ वडा कार्यालयको आयोजनामा प्रतिभानगर बजार क्षेत्र सरसफाइ गरिएको हो ।

    Article inline ad #1
  • लामो समयदेखि फोहोर व्यवस्थापन हुन नसकेको सो बजार क्षेत्रमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती,
    सशस्त्र प्रहरी बल बि.ओ.पि.त्रिभुवनबस्ती, नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपसाखा, प्रतिभानगर बजार समिति,सिदार्थ युवा क्लब र बजार बासीको सयुक्त उपस्थितिमा सरसफाई गरिएको पुनर्वास-६ का वडाध्यक्ष मित्र सिंह लामाले जानकारी दिए ।

    Article inline ad #2

    मास्क, पन्जा र ग्लोब्स नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाले दिएको सरसफाई कार्यक्रम बजार क्षेत्र देखि कम्पनी डाडा सम्म सरसफाई गरिएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button