
भूकम्पका कारण अछाममा सडक भासियो
Above Article Content Ad
धनगढी: अछाममा भूकम्पका कारण सडक भत्किएको छ। शनिबार राती गएको भूकम्पका कारण सडक भत्किएको हो। अछामसहित सुदूरपश्चिमका सबै जिल्लाहरुमा आज ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो।
सोही भूकम्पपछि अछामस्थित साफेबगर नजिकै सडक भासिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। साफेबगरको चिप्लेपानी भन्ने ठाउँमा सडक भासिएको र सडकमा आएको पहिरो पन्छाएर बाटो खुलाउन प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। सुदूरपश्चिममा आज बझाङको पातादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad
...