Above Article Ad
  • प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार भक्तबहादुर अधिकारी मतदाताका घर दैलोमा

    Above Article Content Ad
  • पुनर्वास- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिए संगै उम्मेदवारहरु मतदाताका घरदैलोमा व्यस्त देखिन्छन् ।

    कंचनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पनि यसपटक विभिन्न राजनितिक दलका उम्मेदवारसंग चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारहरु पनि प्रतिस्पर्धामा छन् ।

    Article inline ad #1
  • त्यस्तै निर्वाचन क्षेत्र १(१) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार रहेका भक्तबहादुर अधिकारी यतिबेला चुनावी नतिजा आफ्नो पोल्टोमा पार्न मतदाताका घर दैलोमा पुग्दै आफुलाई अमुल्य भोट मागिरहेका छन् ।

    Article inline ad #2

    लामो समय नेकपा एमाले पार्टीमा सक्रिय राजनीति गरेका अधिकारी पार्टीमा देखिएको मनपरी र सिस्टमका विरुद्ध स्वतन्त्रमा उम्मेदवारका रुपमा जनता माझ उभिएका हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button