Above Article Ad
  • बेलौरीको एक चोकलाई गठबन्धन चोक नामाकरण

    Above Article Content Ad
  • बेलौरी – बेलौरी नगरपालिका १ स्थित मटैया चोकलाई गठबन्धन चोक नामाकरण गरिएको छ ।
    आइतबार आयोजित सत्तारुढ ५ दलिय लोकतान्त्रिक बाम गठबन्धनको भेलाले उक्त चोकको नाम गठबन्धन चोक राखिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य लोकेन्द्र लम्सालले बताए ।
    लोकतन्त्रको रक्षा दिगो र स्थायित्वका लागि निर्माण भएको लोकतान्त्रिक बाम गठबन्धनको भेलाले बेलौरी नगरपालिका १ स्थित मटैया चोकलाई गठबन्धन चोक नामाकरण गरिएको नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्यायले बताए ।
    पुनाराम चौधरीको अध्यक्षतामा आयोजित भेलाले उक्त चोकलाई गठबन्धन चोक नामाकरण गरिएको हो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button