पुनर्वासमा आजबाट लाग्ने चतुर्दशी मेलामा यी आउँदैछन डेउडा कलाकार
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-९, ख-गाउँमा आज (३०) बाट दुई दिने चतुर्दशी मेला सुरु हुने भएको छ ।
आज रातीबाट सुरु सोमबार सम्म सञ्चालन हुने मेलामा तीन जना चर्चित डेउडा कलाकारहरुलाई निम्त्याएको मेला आयोजकले जनाएको हो।
Article inline ad #1
डेउडा कलाकारहरुमा लक्ष्मण अधिकारी (दुबई को लाहिरे), बिर्ख सायर र निर्मला कार्कीसंगै अन्य स्थानीय कलाकारहरु पनि सहभागी हुनेछन् ।
Article inline ad #2
भगवती मन्दिर र नवोदय युवा क्लबको संयुक्त आयोजनामा हुने मेला पराशन स्वास्थ्य चौकीको पछाडी पट्टीको जमिनमा लाग्नेछ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
+1
+1
Below Article Content Ad