
कञ्चनपुरमा जलेको अवस्थामा मृत भेटिएका रानाको शव उठाइयो
Above Article Content Ad
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा घटियाघाटमा जलेको अवस्थामा मृत भेटिएका बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको शव उठाइएको छ।
उनी घटनास्थलमा जलेको अवस्थामा फेला परेका थिए भने उनी सवार मोटरसाइकल भने जलिरहेको थियो। घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ भने नेपाल प्रहरी प्रदेश कार्यालयको टोली समेत अनुसन्धानमा खटिएको छ। विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad
Awesome https://lc.cx/xjXBQT