Above Article Ad
  • डिडिसीका विरुद्ध पुनर्वासका दुग्ध सहकारी

    Above Article Content Ad
  • पुनर्वास– दुग्ध विकास संस्थान (डिडिसी) ले पौष महिना देखि दुधको भुक्तानी रोकेपछि कञ्चनपुरका दुग्ध सहकारीहरु विरोधमा उत्रन बाध्य भएका छन् ।
    सोमबार कालोपट्टी हातमा बाँधेर विरोध जनाएका सहकारीकर्मीहरुले बुधबार चार सहकारीका प्रतिनिधिहरुको संयुक्त सहभागितामा डिडिसीको दबाबका लागि थप कदप चाल्नुपर्ने छलफल भएको हो ।
    डिडिसीले लामो समयदेखि दुध उत्पादन रोकेपछि किसान मारमा परिरहेको सहकारीहरुको गुनासो छ ।
    पुनर्वासको शिवशक्ति दुग्ध सहकारी,पुनर्वास सहकारी,शुभेच्षा पशुपालन सहकारी र पृथ्वीबस्तु पशुपालन सहकारीबाट मात्रै महिनामा झण्डै ४० हजार लिटर दुध संकल गरी डिडिसीले उठाउँदै आएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button