Above Article Ad
  • धनगढी हिडेका पुनर्वासका १४ वर्षिय एक किशोर तीन दिन देखि बेपत्ता

    Above Article Content Ad
  • कञ्चनपुर,५ असार । कञ्चनपुरमा एक किशोर तीन दिनदेखि बेपत्ता भएका छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० भिमबस्तीका नेत्र अर्यालका १४ वर्षीय छोरा रिजन अर्याल यही असार दुई गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    धनगढी जान्छु भनेर गएका  रिजन अहिले सम्म परिवारको सम्पर्कमा नरहेको उनका बुबा नेत्र अर्यालले बताए। रिजनलाई देख्नुहुने व्यक्तिहरुले नजिकैको प्रहरी चौकी तथा ९८०१७१४४७१,९८११६२४६९० र ९७५९००३४३५ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button