Above Article Ad
  • कृषि विकास बैंक बेलौरी शाखाको नयाँ काउन्टर भवन उद्घाटन

    Above Article Content Ad
  • बेलौरी- कंचनपुरको दक्षिणी क्षेत्रमा पुरानो सरकारी बैंकका रुपमा रहेको कृषि विकास बैंक लिमिटेडको नव निर्मित काउन्टर भवन उद्घाटन गरिएको छ ।

    बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायाको प्रमुख आतिथ्यमा बैंकको नव निर्मित काउन्टर भवनको उद्घाटन गरिएको हो ।

    Article inline ad #1
  • उद्घाटनकै क्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायाले बैंकिङ्ग क्षेत्रमा वर्षौ देखि यस क्षेत्रका जनताका पहिलो सहयात्रीका रुपमा सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।

    Article inline ad #2

    यस शाखालाई सुविधा सम्पन्न बनाई आगामी दिनमा अझै थप सेवा विस्तार गर्दै लैजाने उहाँको भनाई थियो ।

    त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै बेलौरी शाखाका पुनर्वासका ग्राहक भरत बिष्टले पुनर्वासमा पनि कृषि विकास बैंकको शाखा निकै आवश्यकता रहेको जानकारी गराउनु भएको थियो ।

    कार्यक्रममा धनगढीका क्षेत्रीय डाईरेक्टर योगेन्द्र बहादुर सिंह लगायत ग्राहकहरुको उल्लेख्य सहभागिता थियो ।

    बेलौरी शाखाका प्रबन्धक दिपक कुँवरको सभाध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रमलाई सञ्चालन सुब्बा सन्तोष भण्डारीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by