Above Article Ad
  • पुनर्वासमा भारतबाट ल्याएको ५ क्विन्टल ब्रोईलर कुखुरा नियन्त्रण

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वासमा फरक फरक स्थानबाट भारतबाट ल्याएको ५ क्विन्टल भारतीय ब्रोईलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    शुक्रबार बिहान ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीले पुनर्वास-१०, दोदा पुलबाट २ क्विन्टल र सशस्त्र प्रहरी बल बिओपी पुनर्वासको टोलीले पुनर्वास-६ स्थित सीमा क्षेत्रबाट ३ क्विन्टल गरी ५ क्विन्टल भारतीय ब्रोईलर कुखुरा बेवारिसे अवस्थाबाट नियन्त्रणमा लिएको हो ।

    Article inline ad #1
  • नियन्त्रणमा लिएको ब्रोईलर कुखुरा क्वारेन्टाइनका प्रतिनिधि, भेटेरेनरीका प्रतिनिधि र स्थानीय पत्रकारको रहोबरमा नष्ट गरिएको थियो ।

    Article inline ad #2

    पुनर्वासमा भारतीय खुल्ला सीमा नाकाबाट अवैध तस्करी बढेसंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । सक्रियता बढाएपनि तस्करी रोकिने विषयमा स्थानीय अभर देखिन्छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button