Above Article Ad
  • कंचनपुर निर्वाचन क्षेत्र १ को संघिय निर्वाचनमा प्रताप चन्दको नाम सिफारिस

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुर निर्वाचन क्षेत्र १ को संघिय निर्वाचनको उम्मेदवारका लागि प्रताप चन्दको नाम सिफारिस गरेको छ ।

    भदौ २१ गते बसेको नेकपा एकीकृत समाजवादी कंचनपुर जिल्ला कार्यसमितिको बैठकले संघिय निर्वाचनका लागि उम्मेदवारमा चन्दको नाम सिफारिस गरेको हो ।

    Article inline ad #1
  • चन्द एकीकृत समाजवादीका केन्द्रिय परिषद सदस्य तथा प्रदेश कमिटी सदस्य हुन् । साहसी र निडर नेताका रुपमा परिचित चन्दको टिकट पाउने चर्चा पछि समुदाय स्तरमा गरेको उनको सामाजिक कार्यको यतिबेला प्रशंसा बढ्दो छ ।

    Article inline ad #2

    लामो समय देखि सक्रिय राजनिति गर्दै आएका चन्द २०७४ को स्थानीय तह निर्वाचनमा पुनर्वास नगरपालिका १ बाट निर्वाचित वडाध्यक्ष हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button