Above Article Ad
  • एक जना लागूऔषधसहित पक्राउ

    Above Article Content Ad
  • अछाम-अछामका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

    अछामको मंगलसेन नगरपालिका-५ मंगलसेन स्थित कारागार सुरक्षा गार्ड अछामको मुल गेटबाट १ ग्राम ४२ मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही नगरपालिका-३ बस्ने २८ वर्षीय मोहन बोगटी पक्राउ परेका हुन्।

    Article inline ad #1
  • बोगटीलाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। कारागार सुरक्षा गार्ड अछामबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा कैदी बन्दीलाई दिनका लागी प्लाष्टिक भित्र मसुरो दालसँग लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6