
पुनर्वास नगरपालिका-३ की कार्यवाहक वडाध्यक्ष विश्वकर्माको भव्य बिदाई
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-३ का कार्यवाहक वडाध्यक्ष दुर्गा विश्वकर्मालाई भव्य बिदाई गरिएको छ ।
मंगलबार ३ नम्बर वडा कार्यालयले कार्यवाहक वडाध्यक्ष बिश्वकर्मालाई एक समारोहका बीच मायाको चिनोले सम्मान सहित भव्य बिदाई गरिएको हो ।
Article inline ad #1
योजना शाखा प्रमुख शंकर बोगटीको सभाध्यक्षमा भएको बिदाई कार्यक्रममा वडा सचीव रामराज जोशी, कार्यालय सहयोगी, नव निर्वाचित वडा जनप्रतिनिधि, वडा स्वास्थ केन्द्रका कर्मचारी लगायत उपस्थित विभिन्न व्यक्तित्वहरुले सम्मान गरेका थिए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad