Above Article Ad
  • पुनर्वास नगरपालिका-३ की कार्यवाहक वडाध्यक्ष विश्वकर्माको भव्य बिदाई

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-३ का कार्यवाहक वडाध्यक्ष दुर्गा विश्वकर्मालाई भव्य बिदाई गरिएको छ ।

    मंगलबार ३ नम्बर वडा कार्यालयले कार्यवाहक वडाध्यक्ष बिश्वकर्मालाई एक समारोहका बीच मायाको चिनोले सम्मान सहित भव्य बिदाई गरिएको हो ।

    Article inline ad #1
  • योजना शाखा प्रमुख शंकर बोगटीको सभाध्यक्षमा भएको बिदाई कार्यक्रममा वडा सचीव रामराज जोशी, कार्यालय सहयोगी, नव निर्वाचित वडा जनप्रतिनिधि, वडा स्वास्थ केन्द्रका कर्मचारी लगायत उपस्थित विभिन्न व्यक्तित्वहरुले सम्मान गरेका थिए ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button