Above Article Ad
  • कञ्चनपुर क्षेत्र १ “क” बाट हरी प्रसाद अधिकारीकाे उमेद्वारी दाबी

    Above Article Content Ad
  • कञ्चनपुर। मँसिर ४ गते हुन गईरहेकाे प्रदेश सभाकाे चुनावका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ काे क बाट हरी प्रसाद अधिकारीकाे उमेद्वारी दाबी रहेकाे बताएका छन ।
    पुनर्वास नगरपालिकामा नेपाली काङ्ग्रेसको जग बसाल्ने खम्बाकाे परिचय दिदै अाफु बलियाे उमेदवार रहेकाे बताएका छन । नेपाली काङ्ग्रेसकाे सँगठनलाई बलियाे बनाउने र जनताको सेवामा नै जीवन समर्पित रहेकाे उनी बताउछन् ।

    कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा यस क्षेत्रको बिकास , सामुदायिक सामाजिक उत्तरदयित्वका बिच मंसिर ४ मा हुने ससदिय निर्वाचनमा सत्ता साझेदार दलहरुका तर्फबाट उम्मेदवार बन्ने सुरसारमा लविङ चलिरहेको परिवेशमा हाल सम्म पार्टीका नेतृत्व पक्तिले आफुलाई विश्ववास नगरे पनि यसपटकको निर्वाचनमा मतदाताले बिश्वास गर्ने मा ढुक्क रहेको बताउनुभयो।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • अधिकारीले संसदलाई कानुन अनुसार सञ्चालन गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् । साथै राष्ट्रिय मुद्दालाई स्पष्टता दिन आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button