Above Article Ad
  • कञ्चनपुर १ ‘क’ बाट प्रदेश सभा सदस्य पदमा बिष्टको दावी

    Above Article Content Ad
  • कञ्चनपुर। 
    नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि भरतबहादुर बिष्टले कञ्चनपुर १ क बाट प्रदेश सभा सदस्य पदमा आफ्नो उम्मेदवार बन्ने दावी देखाएका छन् ।

    २०४७ सालदेखि नेपाल विद्यार्थी संघको राजनीति मार्फत पार्टीको राजनीतिमा आएका बिष्ट शैक्षिक क्षेत्रको बिकास , सामुदायिक वन , सहकारी अभियन्ता पनि हुन । ०५५ मा स्थापित जनजागरण सामुदायिक वनका संस्थापक सचिव , बागिश्वरी मावि ब्यबस्थापन समितिको अध्यक्ष , पुनर्वास सहकारी संस्थाको संचालक अध्यक्ष समेत रहेर सामाजिक क्षेत्रमा पहिचान स्थापित गरि सकेका ब्यक्ति समेत रहेका छन् ।

    Article inline ad #1
  • टाट पल्टिएको पुनर्वास सहकारी संस्थाको संचालक समितिको अध्यक्ष बनेर सहकारीलाई अहिले प्रदेशमै अब्बल रुपमा स्थापित गर्ने अभियन्ता पनि हुन ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button