कंचनपुर क्षेत्र नम्बर १”क” बाट प्रदेश सभा सदस्यमा नेता साउदको उम्मेदवारी दाबी
Above Article Content Ad
कंचनपुर
नेपाली काँग्रेस कञ्चनपुर १ का महाधिवेशन प्रतिनिधि अमरजन साउदले आफ्नो प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दाबी रहेको बताएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनमा कंचनपुर क्षेत्र नम्बर १”क” बाट प्रदेश सभा सदस्य पदमा आकांक्षी रहेको साउदले बताएका हुन् ।
Article inline ad #1
२०४७ देखि नेबिसंघको राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय रहेका साउद २०५९ मा साविक परासन गाविसमा नेपाली काँग्रेस गाउँ इकाई समितिका सभापति समेत रहिसकेका हुन ।
Article inline ad #2
राजनीतिसंगै शिक्षित समुदाय निर्माण गर्न बिधालय सञ्चालन मात्रै हैन वातावरणीय पर्यावरण जोगाउन २०७४ देखि सामुदायिक बनको सचिब पदमा रहि बनजंगलको संरक्षणमा समेत उनी लागेका देखिन्छन् ।
भारतीय ज्यादतीका विरुद्ध र समुदाय स्तरमा गरेको उनको योगदानले उनलाई जनमुखी नेताको रुपमा पनि चिनिन्छन ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
2
+1
2
+1
2
+1
1
+1
1
Below Article Content Ad