Above Article Ad
  • कञ्चनपुर १ “ख” बाट प्रदेश सभा सदस्य पदमा उपाध्यायको दावी

    Above Article Content Ad
  • कञ्चनपुर
    नेपाली काँग्रेस कञ्चनपुर १ का क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायले आगामी मंसिर ४ मा हुने प्रदेश सभा सदस्य पदमा आकांक्षी उम्मेदवार भएको बताएका छन् ।

    विद्यार्थी राजनीति बाट पार्टी राजनीतिमा सक्रिय भएका उपाध्याय एक कार्यकाल नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य रहि सकेका छन् । भारी मतबाट दोस्रो पटक पार्टीको क्षेत्रीय सभापतिमा निर्वाचित उपाध्याय राजनीतिमा सक्रिय युवा हुन ।

    Article inline ad #1
  • नेपाल विद्यार्थी संघको जिल्ला हुँदै केन्द्रिय राजनीतिमा समेत रहि सकेका उपाध्याय पछिल्लो समय पर्टीको राजनीतिमा कृयाशिल रहेका छन् ।

    Article inline ad #2

    जिम्मेवारीका साथ क्षेत्रको बिकास निर्माण र जनताको जनजीविकाका सवालमा काम गर्न आफुले प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले बताए ।

    २०६२/०६३ को आन्दोलनमा जेल जिवन र प्रहरीको कुटाईबाट यातना समेत भोगेका नेता उपाध्याय
    कंचनपुर क्षेत्र नम्बर १ मै असल र ईमान्दार नेताको रुपमा चिनिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by