Above Article Ad
  • एमाले निकट निजामति कर्मचारी संगठन पुनर्वासको अध्यक्षमा बोगटी

    Above Article Content Ad
  • पुनर्वास- नेपाल निजामति कर्मचारी संगठन पुनर्वासको अध्यक्षमा शंकर बोगटी चयन भएका छन ।

     

    Article inline ad #1
  • मंगलबार एमाले निकट नेपाल निजामति कर्मचारी संगठन पुनर्वासको प्रथम अधिवेशन एव शुभकामना आदान प्रदान कार्यक्रममा निजामति कर्मचारी संगठन पुनर्वासको अध्यक्षमा बोगटी चयन भएका हुन ।

    Article inline ad #2

     

    नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले आउँदै गरेको नयाँ बर्ष ०८० को शुभकामना आदान प्रदानका साथै निजामति कर्मचारी संगठन पुनर्वासको प्रथम अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिएको बताए ।

     

     

    उपाध्यक्ष कल्पना पौडेल, सचिव दिपेन्द्र विष्ट, कोषाध्यक्ष सरिता औजी, सह सचवि दुर्गा दत्त भट्ट, सदस्य ऐश्वर्या तमाङ्ग, घनश्याम थापा, प्रकास लामिछाने, बल बहादुर रोकाया, पुनम तामाङ्ग, तुलसी राम तिमिल्सेना, भूमि प्रशाद तिवारी रहेका छन ।

     

    एमाले नेता एव प्रतिनिधी सभा सदस्य तारालामा तामाङ्गको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by