Above Article Ad
  • पुनर्वास–८ मा काँग्रेसबाट वडाध्यक्षमा परी रावल लगायत ७ जनाको उम्मेदवारी

    Above Article Content Ad
  • पुनर्वास– बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा विभिन्न दलमा आकांक्षीहरु बढ्दो अवस्थामा छन् ।

    त्यस्तै पुनर्वास–८ मा पनि नेपाली काँग्रेसबाट वडाध्यक्ष पदका लागि परी रावल लगायत सात जना उम्मेदवारले आकांक्षी देखाएका हुन् ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • आकांक्षीहरुमा अहिलेका वडाध्यक्ष राना श्रवण, लोकबहादुर कार्की, अमर बिक, जानकी अवस्थी, राम कुमार राना र मदनलाल बि.क. रहेका छन् ।
    तर यिनिहरुमा बलियो आकांक्षी उम्मेदवार को हुनसक्छ भन्ने अनुमान भने लगाउन सकिएको छैन् ।

    Article inline ad #2
  • सातै जनामा परी रावलको राजनितिक पृष्ठभुमि हेर्दा वि.सं २०६५ सालदेखि नेविसंघबाट राजनितिक यात्रा सुरु गरेको देखिन्छ । सुरुमा उनी सचिव पदमा निर्वाचित भए, त्यसैगरी तरुण दल पुनर्वासको सभापति भई नेतृत्व हाक्दै १४ औं महाधिवेशनमा दिवान बिष्ट समुहबाट पुनर्वास नगर सचिवमा निर्वाचित भए । समाजसेवामा अग्रसर देखिने रावल पुनर्वास–८ मा अवस्थित बागिश्वरी माविको व्यवस्थापन समिति अध्यक्ष पनि हुन् । उनले खस्किदो अवस्थामा पु¥याएको विद्यालयमा अध्यक्ष भएपछि विद्यालयको स्वरुप नै परिवर्तन गरि देखाएका छन् ।

    तर २०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीका उम्मेदवारलाई हराउँदै काग्रेसका तर्फबाट उम्मेदवार राना श्रवण विजय भएका थिए ।आकांक्षी उम्मेदवार सबै बलिया देखिएकाले पार्टीले कस्लाई वडा सञ्चालनको नेतृत्व दिन्छ, त्यो भने हेर्न बाकी छ ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button