
कञ्चनपुरमा एक पुरुष मृत फेला
Above Article Content Ad
धनगढीः कञ्चनपुरमा एक जना पुरुष मृत फेला परेका छन्। जिल्लाको बेदकोट नगरपालिका दैजीका २८ वर्षीय सुरेन्द्र बोहरा मृत फेला परेका हुन्।
हिरालाल बोहराका छोरा सुरेन्द्र घरमै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहीले बताए।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad



























Hey! Would you mind if I share your blog with my twitter gro...