Above Article Ad
  • पुनर्वासको एक पसलमा आगलागी , २० लाख बराबरको क्षति

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-६ प्रतिभानगरको एक सर्जिकल पसलमा आगलागी भएको छ ।

    बुधबार राती करिब ९ बजेतिर न्यु बिआर ट्रेडर्स एण्ड सप्लायर्स र पुनर्वास सर्जिकल हाउसमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २० लाख बराबरको क्षति भएको पसल सञ्चालक जनक सिंह धामीले जानकारी दिए ।

    Article inline ad #1
  • आगलागीबाट दैनिक उपभोक्ताका सामाग्री र मेडिकल सर्जिकल सामाग्री पुर्ण रुपमा जलेर नष्ट भएको सञ्चालक धामीले बताए ।

    Article inline ad #2

    विद्युत झ्याप-झ्याप आउने जाने भएकै बेला पसलमा आगलागी भएको र स्थानीयको सहायतामा वर्षाकै पानीले केहि समयपछि आगो नियन्त्रणमा लिएको सञ्चालक धामीको भनाई छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    4

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button