Above Article Ad
  • साईन नेपालद्वारा कैलाली कारागारलाई दुई नल्का सहयोग

    Above Article Content Ad
  • धनगढी– कैदीबन्दीमा खानेपानीको असुविधा देखेपछि कैलाली कारागारलाई दुई नल्का सहयोग गरेको छ ।

    मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक गैरसरकारी संस्थाले बुधबार कैलाली कारागारमा १ सया ५५ फिट गहिराईका दुई नल्का गाडेर सहयोग गरेको हो ।

    Article inline ad #1
  • संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत कारगारलाई नल्का वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

    Article inline ad #2
  •  

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button