Above Article Ad
  • भोली आईतबार पुनर्वासमा देउडा खेल हुँदै

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुनर्वासमा देउडा खेल आयोजना हुने भएको छ ।
    आईतबार बिहान ९ बजेबाट पुनर्वास नगरपालिका–५ स्थित न्यु भानु युवा क्लवको खेलमैदानमा क्लबकै आयोजनजामा एक दिने देउडा खेल आयोजना गरिएको हो ।
    कला, संस्कृतिको जर्गेना तथा एक अर्कामा आपसी सदभाव बढाउने उद्धेश्यले देउडा खेलको आयोजना गरिएको क्लबका सचिव जय सिँह ठकुरीले जानकारी दिए ।
    प्रतियोगितामा देउडा कलाकार यज्ञ थापा र धनसरा साउँद लगायतका स्थानीय देउडा खेलाडीहरुको प्रस्तुती रहने सचिव ठकुरीले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button