
पुनर्वासकी उपप्रमुखद्वारा विभिन्न योजनाको अनुगमन
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया रानाले अनुगमन गरेकी छन् ।
शुक्रबार पुनर्वास नगरपालिका-९ का विभिन्न उपभोक्ता तथा निर्माण कम्पनीले बनाएका सडक र मन्दिरका योजनाको अनुगमन गरेकी हुन् ।
Article inline ad #1
आर्थिक वर्षको मसान्तका बेला निर्माण भएका योजनाहरुको नियम पुर्वक निर्माण भए नभएको विषयमा सडकको लेबल मापन गर्दै अनुगमन गरिएको नगरपालिकाकी उपप्रमुख बिष्टले बताईन ।
Article inline ad #2
अनुगमनमा पुनर्वास-९ का जनप्रतिनिधि, नगरपालिकाका प्राविधिक, निर्माण कम्पनीका सञ्चालक, उपभोक्ता समिति, पत्रकार र स्थानीयहरुको सहभागिता थियो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad