Above Article Ad
  • कालिका बजार व्यवस्थापन समितिको पुर्णता, अध्यक्षमा थापा

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-३ स्थित कालिका बजार व्यवस्थापन समितिले पुर्णता पाएको छ ।

    लामो समय देखि चुनावी प्रक्रिया समेत हुन नसकेको बजार व्यवस्थापन समितिलाई पुर्णता दिदै १३ सदस्यीय कार्यसमिति सहित अध्यक्षमा अरुण थापालाई सर्वसम्मत चयन गरिएको हो ।

    Article inline ad #1
  • त्यस्तै उपाध्यक्षमा शुकमाया मोक्तान, सचिबमा शेषकान्त पन्थी, सह-सचिबमा धनलाल मोक्तान, कोषाध्यक्षमा बुद्धिमाया तामाङ चयन भएका छन् । भने सदस्यहरूमा सरोज पौडेल, रामबहादुर तामाङ, सुजित पौडेल, कृष्णबहादुर तामाङ, नबिन जैरु, आशिष क्षेत्री, भिम पौडेल र सन्जय क्षेत्री चयन भएका हुन् ।

    Article inline ad #2

    त्यसैगरी निर्वाचन मण्डलमा तीन सदस्यीय समिति तय गरिएको थियो । जसमा संयोजक बालकृष्ण ढकाल थिए । भने सदस्यहरुमा छबिलाल खनिया र सेते बिकलाई जिम्मेवारी दिएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button