Above Article Ad
  • पुनर्वास-१० मा पुनः दोहोरिए प्यानल सहित माओवादीका शुकदेव राना

    Above Article Content Ad
  • पुनर्वास, जेष्ठ ०४ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका १० मा माओवादीका सुकदेब राना आफ्नाे पुरै प्यानल सहित पुन: दाेश्राे पटक वडाध्यक्ष पदमा निर्वाचित भएका छन ।
    उनले ८४३ मत ल्याएर आफ्ना प्रतिद्वन्दी नेपाली काँग्रेसका उमेदवार धिरेन्द्र प्रसाद भट्टलाई झिनाे मतान्तरले हराउँदै विजयी भएका छन । धिरेन्द्र भट्टले ७७६ मत पाएका हुन । विजयी हुने वडा सदस्य नैनमती चाैधरीले ८२३, काेपिला बि.क. ले ८१७ पदम राज उपाध्यायले ७६१ र कृष्ण दमाईले ७९५ मत पाएका छन ।  वार्ड नं. १० मा जम्मा ३,०१५ मतदाता रहेकाेमा २,२३८ मत खसेकाे थियाे ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button