Above Article Ad
  • कञ्चनपुरको महाकाली नदीमा कलर कोडसहितको गेज मिटर जडान काम सुरु

    Above Article Content Ad
  • कञ्चनपुर: जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले महेन्द्रनगरस्थित महाकाली नदीमा कलर कोडसहितको गेज मिटर स्थापना गर्ने भएको छ। बाढीको पूर्वसूचनाका लागि गेज मिटर जडान गर्न लागिएको हो।

    त्यसैगरी सुन्तला रङले अब खतराको नजिक पुग्दै छौँ भन्ने सङ्केत गर्नेछ भने रातो रङले अब खतराको सङ्केत दिने उनले बताए। उनका अनुसार दोधारा चाँदनीको कुतियावरस्थित महाकाली नदीमासमेत कलर कोडसहितको गेज मिटर स्थापनाका लागि अध्ययन भइरहेको छ।

    Article inline ad #1
  • कुतियाकवर बाढीबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्र हो। दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले गेज मिटरले पुलबाट हिँड्ने व्यक्तिले सहज रूपमा देख्न र बुझ्नसक्ने बताए। ‘भीमदत्त र दोधारा चाँदनीका मानिस हिँड्ने मुख्य बाटो महाकाली पुल भएकाले यहाँ स्थापना भएको गेज मिटरले यहाँका जनताले सजिलै पानीको सतह थाहा पाउनेछन।’

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6