Above Article Ad
  • बेलौरी प्रहरीद्वारा भारतबाट ल्याउँदै गरेको केरा सहितका दुई ट्राली नियन्त्रणमा

    Above Article Content Ad
  • बेलौरी -भारतबाट ल्याउँदै गरेको अवस्थामा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ स्थित वैशाखी क्षेत्रको नेपाल–भारत सीमाबाट दुई ट्रली केरा प्रहरीले नियन्त्रणमा लिएको छ।

    बिहीबार बिहान साढे तिन बजेतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको विशेष टोलीले बेवारिसे अवस्थामा केरा सहितको दुईवटा जोडिएको ट्रली नियन्त्रणमा लिएको हो।

    Article inline ad #1
  • नियन्त्रणमा लिएको केरा सहितको दुई ट्रली आवश्यक कानुनी प्रक्रियाका लागि त्रिनगर भनसार कार्यालय पठाईने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो।

    Article inline ad #2

    प्रहरी नायब उपरीक्षक शाहीका अनुसार बरामद गरेको केरा कस्ले ल्याउँदै थियो भन्ने विषयमा पनि हाम्रो खोज तथा अनुसन्धान जारी रहने बताउनु भयो।

    केही समय यता भारतबाट केरा नेपाल भित्रिने गरेको जनगुनासोपछि प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6