Above Article Ad
  • साईन नेपालद्वारा गोदावरीको ओलानीमा नि:शुल्क संचालित सिलाई कटाई तालिम सम्पन्न

    Above Article Content Ad
  • हरिलाल जोशी
    ओलानी- मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक संस्थाले कैलालीको गोदावरी नगरपालिकाको ओलानीमा महिलाहरुका लागि आयोजना गरेको नि:शुल्क बेसिक सिलाई कटाई तालिम सम्पन्न गरेको छ ।

    मंगलबार साईन नेपालका अध्यक्ष भक्तराज जोशीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गर्दै बेसिक (तीन महिने) सिलाई कटाई तालिममा सहभागी २० जना महिलालाई प्रमाणपत्र दिदै तालिम सम्पन्न गरेको हो ।

    Article inline ad #1
  • संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत महिलाहरुलाइ आयआर्जनमा आत्मनिर्भर बनाउन सहभागीहरुलाई एक-एक थान सिलाई मेशिन र अन्य औजारहरु समेत दिएको संस्थाका अध्यक्ष जोशीले जानकारी दिए ।

    Article inline ad #2

    संस्थाले गोदावरी नगरपालिका-४ को काफल पानी, अमरगडी ६-७ को पोखरा डडेल्धुरा र पुर्वीचौकि- ७ को पोखरीमा पनि नि:शुल्क ३ महिने सिलाइकटाई तालिम सञ्चालन गरिरहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by