Above Article Ad
  • पुनर्वासमा गौतमबुद्धको २५६६ औँ जन्मजयन्ती मनाईयो

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-३, आई.बि.आर.डि.को कंचन छोईलिङ्ग गुम्बामा विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६ औँ जन्मजयन्ती मनाईएको छ ।

    सोमबार गुम्बा परिसरमा १ सय ८ दिप प्रज्वलन, भजन-कृतन र बुद्धको महिमा प्रवचन  गर्दै नगरपालिकाको विभिन्न क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरुले गौतम बुद्धको जन्मजयन्ती भव्यताका साथ मनाईएको हो ।

    Article inline ad #1
  • उपस्थित भक्तजनहरुलाई सो गुम्बाका प्रमुख लामा क्षेत्र लामाले विश्वका शान्तिका अग्रदुत गौतमबुद्धको महिमा सहित प्रवचन दिएका थिए।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button