Above Article Ad
  • धनगढी उपमहानगरपालिका-२ को अध्यक्षमा ओझाको अग्रता कायमै

    Above Article Content Ad
  • हरिलाल जोशी
    धनगढी –कैलालीको धनगढी उपमहानगरपालिका-२ मा ७ सय मत गणना हुन्जेलसम्म नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार धर्मराज ओझाको अग्रता देखिएको छ ।

    सोमबार बिहान ४ बजेको मतगणनाको नतिजा अनुसार नेपाली काङ्ग्रेसका उम्मेदवार ओझाले २ सय मत प्राप्त गरेका थिए । भने उनका निकटतम प्रतिद्वोन्दी नेकपा एमालेका उम्मेदवारले १ सय ८७ मत मात्रै ल्याएका थिए ।

    Article inline ad #1
  • वडा सदस्यहरुमा पनि नेपाली काङ्ग्रेसका सदस्यहरु दोब्बर मत सम्म अग्रता लिदै आएका छन्  ।

    Article inline ad #2

    त्यस्तै मेयर तर्फ स्वतन्त्र पदका उम्मेदवार गोपी हमालले ४ सय ४२ मत पाए भने नेपाली काङ्ग्रेसका उम्मेदवार निर्प ओडले १ सय ३ मत मात्रै पाएका छन् ।

    अहिले धनगढी उपमहानगरपालिका २, ३, १८ र १९ को मत गणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको  छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by