Above Article Ad
  • डोटीको पुर्वीचौकी-१ मा काङ्ग्रेसका वडाध्यक्ष अंक खड्का सहित पुरै प्यानल विजयी

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास – डोटीको पुर्वीचौकी गाउँपालिकाको १ नम्बर वडामा नेपाली काङ्ग्रेसका अध्यक्ष ,उपाध्यक्ष, अध्यक्ष र सदस्य सहितको पुरै प्यानल विजयी भएको छ ।

    आज बिहान देखि सुरु भएको मतगणनामा सो वडामा नेपाली काङ्ग्रेसका वडाध्यक्ष पदका उम्मेदवार अंक बहादुर खड्काले ७ सय ५२ मत ल्याई नेकपा एमालेका  कैलाश खड्कालाई ३ सय ४८ मतको अन्तरले पराजित गर्दै पुरै प्यानल विजयी भएको हो ।

    Article inline ad #1
  • उक्त वडामा नेपाली काँग्रेस गाउपालिका अध्यक्षले ७ सय ७७ मत, उपाध्यक्षले ७ सय ४३ मत प्राप्त गरेका थिए । भने त्यस्तै नेकपा एमाले गाउपालिका अध्यक्षले ३ सय ६९ मत, उपाध्यक्ष ३ सय ७६ मत र समाजवादीको गाउपालिका अध्यक्षले १ मत, उपाध्यक्षले १५ मत प्राप्त गरेको सञ्चारकर्मी देवेन्द्र खड्काले जानकारी दिए ।

    Article inline ad #2
  • सञ्चारकर्मी खड्काले अब पुर्वीचौकीको ७ नम्बर वडाबाट मत गणना सुरु हुने बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button