Above Article Ad
  • कंचनपुरको बेलौरी-१ मा माओवादी केन्द्रका अध्यक्ष बिष्ट सहित पुरै प्यानल विजयी

    Above Article Content Ad
  • कञ्चनपुरको बेलौरी नगरपालिका १ नम्बर  वडामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेलौरी नगरपालिका १मा माओवादीको प्यानल नै निर्वाचित भएको हो ।

    Article inline ad #1
  •  

    Article inline ad #2
  • माओवादीका धन बहादुर विष्ट निर्वाचित भएका छन । विष्टले एमालेका नवराज शाहीलाई १३० मतको अन्तरले हराउँदै निर्वाचित भएका हुन । विष्टले ६ सय ६३, एमालेका शाहीले ५ सय ३३ र काँग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका थिए ।

     

    सो वडामा २२ सय ८० मतदातामा १ हजार ६ सय ४८ मत मात्रै खसेको थियो। बेलारीमा माओवादीले प्रमुख, उप प्रमुखमा समेत अग्रता कायमै राखेको छ । अब वडा नं १० को मत गणना हुनेछ ।

     

    No description available.

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button