Above Article Ad
  • मामाघरबाट घर हिडेका डोटीका एक युवक मृत अवस्थामा फेला

    Above Article Content Ad
  • डोटी-मामाघरबाट घर हिडेका डोटीका एक युवक मृत अवस्थामा फेला परेका छन्। डोटीको शिखर नगरपालिका११ बारबाटा बस्ने २४ वर्षीय सन्तोष रोकाया मृत फेला परेका हुन्।

    मंगलवार साँझ ६ बजेको समयमा सोही नगरपालिका १० बान्डुङ्ग्रीसैन मामाघरबाट घर जान्छु भनी हिडेकोमा घरमा नपुगेको हुँदा आफन्तहरुले खोजतलास गर्दै जाँदा बुधवार साँझ ४ः१० बजेको समयमा सोही नगरपालिका ८ गोल्मागाड स्थित खोलाको किनार पानीमा रोकाया मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट अनुसन्धान भईरहेको बताएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by